सुकुम्वासी मजदुर लगायत विपन्नपरिवारलाई पहिलो प्राथमिकतामा राखी राहत वितरण गर्न नेकपाकी सचेतकको आग्रह

घोराही, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीयदलकी सचेतक शान्ता चौधरीले लकडाउनका कारण ग्रामिण क्षेत्रका भुमहिन, सुकुम्वासी, कमैया, कम्लरी, किसान, मजुदर बढि प्रभावित भएकोले उहाँहरुलाई विशेष प्राथमिक्तामा राखेर खाद्यन्न उपलब्ध गराउन स्थानिय सरकारलाई आग्रह गरेकिछिन् ।

उनले आफ्नो फेसवुक वालमा स्टाटस लेख्दै भनेकिछिन्, लकडाउनका कारण ग्रामीण क्षेत्र खासगरी भुमिहिन , सुकुम्बासी ,कृषि मजदुर, पुर्व कमैया, हलिया, कमलरी , हरवाचरवा , मुसहर आदि समूह खाद्य जोखिममा बढी पर्ने भएकाले स्थानीय तहले लगत लिंदा त्यस्ता वर्गलाई नछुटाई विशेष प्राथमिकतामा राखी खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारल समक्ष हार्दिक अनुरोध गर्दछु ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित