लखन चौधरी टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी […]

घोराही, ८ भदौं । सफल उद्यमी बन्नका लागि पहिला सीप सिक्नुपर्ने घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताएकाछन् । राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र गुलरियाले आयोजना गरेकोे २ दिने लघुउद्यम सम्वन्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो कुरामा जोड दिएकाहुन । यदि हामी साँच्चिकै सफल उद्यमी बन्न चाहन्छौ भने त्यसको […]

गजेन्द्र बोहोरा/मोहन जोशी घाँटीमा गम्छा अनि निधारमा ‘थरुहटरथारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने। त्यसपछि सम्बोधनका लागि उठेका भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा […]

घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो । सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि […]

टीकापुर, ७ भदौ । आज देखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। आज दिउसो देखि हुने सम्मेलनको उद्‍घाटन सत्र सुरु हुने कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुदैछ । तीनदिने सम्मेलनमा देशैभरिबाट थारुहरु आउने क्रम जारी रेको आयोजकले जनाएको छ। आयोजकको अनुसार शुक्रबार […]

कृष्णराज सर्वहारी गैल महिनाम अस्टिम्की विषयम विद्यावारिधि कर्ल । आपन छुट्ट पहिचान बनासेक्लक् सर्वहारी वरिष्ठ साहित्यकारके रुपमफे चिन्जैठ । दर्जनौ थारु भाषक् पोष्टा िनकारसेक्लक् सर्बहारी दुइ दशकठेसे पत्रकारिता पेशामआबद्ध बाट । हाल अन्नपुर्ण राष्ट्रिय दैनिकके कपि सम्पादकके रुपम कामकर्टि रलक् सर्वहारीसे विद्यावारिधि करबेरिक अनुभव ओ अस्टिम्की क विषयम करल बातचिट […]

घोराही, ६ भदौ । दाङका सरोकारवाला निकायहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीको कार्य असक्षमता देखिएका भन्दै राजीनामा माग गरेका छन् । शुक्रवार दिउसो घोराहीमा भएको भेलामा जिल्लाका विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनीधिहरुको भण्डारीको राजिनामा माग गरेका हनु । पटक पटक विवादमा आइरहने प्रतिष्ठानकी उपकुलति भण्डारीको कारणले हिज विहिवार […]

थारु समुदायको महिलाहरुको महान पर्व भनेको ‘अष्टिम्की’ हो । श्रीकृष्णा जन्माअष्टमीको दिन थारु समुदायका महिलाहरुले ‘अष्टिम्की’ मनाउदै आएकाछन् । श्रीकृष्णा जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिका’ बाट भएको थारु सस्कृतविदहरुले भन्दै आइरहेकाछन । त्यसैगरि श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र […]

काठमाण्डौ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन् । उनले जन्माअष्टमीको अवसरमा फेसवुक मार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनहरु र परम्परागत देखि महान पर्वको रुपमा मनाउदै आएका थारु समुदायका महिलाहरुको […]

थारू समुदायको महिलाहरुको विशेष अर्थात महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । […]

भर्खरै प्रकासित