संविधानसे डिहल अधिकार ह प्रभावकारी रुपम उपयोग कैख कार्यान्वयन करकलाग स्थानियतह नागरीक समाजह सहभागितात्मक हिसाबले समावेश कराईपर्ना जरुर बा । राज्यक हरेक श्रोत ओ कानुन, नीतिनिर्माण प्रकृया म थारुन्हक फे उल्लेख्य सहभागिता अक्खनके आवश्यकता हो ।   नविन चौधरी नेपालके संविधान २०७२ जारी हुइलपाछ, देश समृद्धि ओ विकास के […]

सिसा नेपाल संस्थासे कोभिड १९ से प्रभावित हुकन काउन्सिलिङ कर्टि आइल बा । कारितास जर्मनी ओ कारितास नेपालके आर्थिक सहयोगम दाङके चार ठाउँ काउन्सिलिङ सेन्टर स्थापना कैख काउन्सिलिङ सुरु कर्लक सिसा नेपालके अध्यक्ष साजिदा सिद्धिकी बटोइली । कोरोना विशेष अस्पताल बेलझुण्डि, मेट्रो अस्पताल तुलसीपुर, कोरोना अस्पताल लमही ओ सिसा नेपाल […]

इन्द्रबहादुर चौधरी कोरोनाभाईरस (कोविड नाईन्टीङ) र्वाग संसार भर फैलल बा । अघट्यक मनै का र्वाग लागल कैख पटा नै पईना सड्ड मुना करट । कौनोजन यी हैजा हो कैख कहट । डक्टर्व से विर्वा नि कराख गुर्वा बैडावा से पाटी बैस्ना, झारफुक कर्ना करट । निक हुईल से हुईना नैट […]

सिसा संस्था नेपालले विपन्न परिवारका खाद्यान्न सहयोग थालेको छ । संस्थाले केही समय अघि ‘सिसा फुड बैक’ स्थापना गरेको थियो । घोराही उपमहानगरपालिका १४ सुकुम्बासी टोलका कल्सी चौधरी र बुद्धिराम कुमाललाई खाद्यान्न वितरण गरेर अभियान शुरु गरेको संस्थाले जनाएको छ । ‘कोही पनि भोक भोकै हुन नपरोस, फुड हुनेले सहयोग […]

थारु पत्रकार संघ, नेपालले चलाएको थारु पत्रकारको लागि आर्थिक सायहता कोषमा अभियानमा रकम जम्मा हुने सुरु भएको छ । आइतबारसम्म उक्त कोषमा ७ हजार ५ सय जम्मा भएको संघले जनाएको छ । आइतबारदेखि सुरु भएको आर्थिक सहयाता कोषमा दाङ घोराही उपमहानगरपालिका १७, गुलरिया निवासी साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास)ले […]

थारु पत्रकार संघ, नेपालले थारु पत्रकारहरुको लागि आर्थिक सहायता कोष बनाउने भएको छ । शनिवार भर्चुअल मार्फत भएको केन्द्रीय कार्यसमितिको पदाधिकारी र जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनीधि सहितको उपस्थितमा बसेको बैठकले यस्तो कोष बनाउने निर्णय गरेको हो । त्यसैगरि बैठकमा थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित […]

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९को लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरेको छ । प्रतिनीधि सभा विघटन भएपछि शनिवार अध्यादेश मार्फत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्व ५७ करोड […]

दाङ, १३ जेठ । नेकपा एमाले घोराही ४ का युवा नेता तथा स्थानीय जनप्रतिनीधिहरुले कोरोना संक्रमितहरुलाई खोज्दै, घरदैलोमा पुगेर संक्रमितहरुलाई सान्तवना दिदै आएकाछन् । उनिहरुलेसंक्रमितहरुलाई भेट्न जाँदा मास्क र स्यानेटाइजरका साथै एक क्यारेट अण्डा समेत दिदै आएको छन् । संक्रमित भएका र निको भएकाहरुलाई हौसला प्रदान गर्नका लागि आफूहरुले घर […]

गोरखा ग्रुप द्वारा संचालित गोरखा सेकेन्डरी स्कूल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माण र व्यबस्थापनकालागि मेट्रो अस्पताल तुलसीपुरलाई डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल तुलसीपुरलाई अक्सिजन सहितको ५० वेडको आइसोलेशन सेन्टर स्थापना गरेर हालैमात्र संचालनमा ल्याएको छ । एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ […]

समाजसेवी बालकृष्ण चौधरीले कोभिड -१९ रोकथामको लागि दश हजार सहयोग गरेकाछन् । थारु कल्याणकारिणी सभा दाङले थालनी गरेको कोभिड -१९ रोकथाम कोषमा उनले दश हजार नगद सहयोग गरेको सभाका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । घोराही उपमहनगरपालिका-१६, निवासी चौधरी हाल ललितपुर हरिसिद्धीमा बस्दै आएकाछन् । यसैविच यो महामारी रोकथाममा अतुलनिय […]

भर्खरै प्रकासित