घोराही, २१ वैशाख । नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुका लागी आइसोलेसन स्थापना गरेको छ । संक्रमित पत्रकारहरुलाई उपचारमा सहज बनाउनको लागि महासंघले आफ्नै भवनमा ६ वेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरेको हो । यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ […]

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो […]

तुलसीपुर, १८ वैशाख । तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तुलसीपुर ८, अश्वारा स्थित भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरिन लागिएको हो ।अक्सिजनको कारणले जिल्लामा कोरोना संक्रमितहरुको ज्यान जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई […]

लक्की चौधरीबारवर्दिया, ७ वैशाख । थारु पत्रकार सघ, नेपालके राष्ट्रिय भेला सम्पन्न हुइल बा । अट्वारक डिन्वासे सुरु हुइलक् भेला संघके विधान संसोधन कर्ना लगायत विषयम छलफल कर्टि सोमारक डिन्वा ओराइल हो । वर्दियाक रम्मापुर थारु होमष्टेम हुइलक् भेलाम पूर्व सुनसरीसे पश्चिम कञ्चनपुरसमक करिब ५० थारु पत्रकारहुकनके सहभागिता रह । बारबर्दिया ७, रम्मापुरम पर्ना […]

केन्द्रके डुनु प्यानलम थारु पत्रकार निअटैलसे फे प्रदेश ओ संघम डुनु प्यानलम पहिलासे अखिसके निर्वाचनम थारु पत्रकारहुकनके अर्थपूर्ण सहभागिता बा । प्रदेशम उपाध्यक्ष, महासचिव व जिल्लाकेहकम अधिकाँस जिल्लाम उपाध्यक्ष, सचिव, समावेशी सहसचिव, जनजाति सदस्यके टिकट पाइलबाट । यी उपस्थितिलेफे अर्थपूर्ण सहाभागित मानजैठा । तर यिहम खुशी हुइपर्ना व दुःख हुइपर्ना अवस्था […]

घोराही, १९ चैत । महेन्द्र बहुमुखी क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुखमा नव नियुक्त भएका उपप्रध्यापक कुलवीर चौधरीले पदभार ग्रहण गरेकाछन् । मंगलबार क्याम्पस प्रशासनको वधाइ तथा स्वागत कार्यक्रमपछि चौधरीले पदभार ग्रहण गरेका हुन् । सहायक क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै चौधरीले क्याम्पसको वृहत्तर विकासको लागि आफु कटिवद्ध भएर लाग्ने बताएकाथिए […]

नेकपा (एमाले) घोराही उपमहानगरपालिका वार्ड नं ४ को अध्यक्षमा बामदेव गुरुङ चयन भएका छन् । शनिवार गोग्लीमा भएको भेलाले गुरुको नेतृत्वमा ६९ सदस्यी वार्ड संगठन कमिटी विस्तार गरिएको नेकपा एमाले घोराही उपमहानगरका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार संगठनको सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यसैगरि वडा […]

माधव चाैधरी यो गीतको चौथो हरफ ‘आपन डगरिक काँट आप्नेह फर्ना हो’ र अन्तराको पनि चौथो हरफ ‘उठी यूवा कर्म करी दुनिया हिलाक’ विम्वात्मक छन् । यहाँ गीतकारले जीवन संघर्षका क्रममा आउने अबरोधलाई काँट (काँडा) भनेको देखिन्छ भने युवाहरुले दुनिया हल्लाएर कर्म गर्नु पर्छ भन्नुको अर्थ आफ्नो जीवन र समाजमा […]

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा मौलिक बाजाहरुको प्रशिक्षण चलाउने भएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा पुगेर मौलिक बाजाहरुको प्रक्षिण गर्ने योजना रहेको बताए । नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री लोप हुने अवस्थामा […]

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज बिहान वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एक्सन प्लान’कार्यान्वयन गर्ने जिम्मेवारीमा रहँदा सधैँ चर्चामा आउने नेता वस्नेत चौधरीलाई भेटन् डिल्लीबजार कारागारमै भेटेर वार्ता गरिएको नेपाल प्रेस डटकमका […]

भर्खरै प्रकासित