घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो । २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा […]
Uncategorized
घोराही, १४ जेठ । दाङमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा घोराहीमा ७ र लमहीमा ८ गरि १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका […]
तुलसीपुर, १४ जेठ । जिल्लाको एकमात्र धरोहर दंगीशरणको दरवार सुकौराकोटको इतिहास वोकेको दंगीशरण दरबार भित्र वर्ड गार्डेन पार्क निर्माण भइरहेको छ । पुरातात्विक तथा प्रागऐतिहासिक महत्व वोकेको तुलसीपुर उपमहानगरपालिका ११ सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र वर्ड गार्डेन पार्क निर्माण गर्न लागिएको हो । थारु समुदायको ऐतिहासिक स्थलको रुपमा […]
दंगीशरण, १३ जेठ । दंगीशरण गाउँपालिका स्थिति विरेन्द्र मा.वि. मा रहेको क्वारेन्टाईनमा १८ जनाको रिर्पाेट नगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा १८ जनाको रिर्पाेट नेगेटिभ आएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दंगीशरणको क्वारेन्टाइनमा बसेका नागरिकहरुमा कोरोना देखिएको छैन […]
घोराही, १२ जेठ । थारु कल्याणकारिणी सभा दाङको समन्वयमा ओखरा कृषि सहकारी संस्थाद्धारा उत्पादित पाँचसय केजी तरकारी घोराही उपमहानगरपालिकमा भित्र निर्माण गरिएको क्वारेन्टाइमा सहयोग गरिएको छ । आइतबार घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने सिग्देललाई उक्त तकारी हस्तान्तरण गरिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार […]
घोराही, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र […]
वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ […]
घोराही, ८ जेठ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिए । उनका अनुसार विहिबार पीसीआर जाँच गर्दा उनिमा कोरोना संक्रमण पुष्टि […]
घोराही, ८ जेठ । झापामा ८ र रुपेन्देहीमा १ गरि विहिबार फेरी थप ९ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा हुन । त्यसैगरि झापाका १७ […]
सुशील चौधरी समुदायमा एककिसिमको भ्रम छरिएको छ, ‘अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।’ यो दृष्टि भ्रमलाई तोड्नका लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको […]

