घोराही, २५ जेठ । थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने आधारभुत अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअल मार्फत आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, […]
Uncategorized
दंगीशरण, २५ हेकुली । दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँको अघवामा पुन: संचलाल चौधरी चयन भएकाछन् । महटवा नारायण चौधरीको अध्यक्षतामा बसेको भेलाले चौधरीलाई अघवामा सर्वसवम्मतले चयन गरेको हो । यसैगरि भेलाले भोली जेठ २६ गतेदेखि कुला–नाला सफाई गर्ने निर्णय गरेको छ । करिब ५ सय विघाको सिचाईको लागि […]
थारू राजा दंंगीशरणको ऐतिहासिक विषयवस्तु थारू राजा दंंगीशरण दरबार रहेको स्थानमा भौतिक संरचना बनिरहेकोबाट जानकारी पाएपछि २०७७ जेठ १३ गते फिल्डमा गएर अवलोकन गर्ने मौका मिल्यो । थारू राजा दंगीशरण भग्नावशेष दरबारमा निमार्ण कार्य बारे कुरा लेख्नु पूर्व यस पंक्तिकारले यसको ऐतिहासिक विषयवस्तुबारे पश्किन औचित्य थानेको छु । इतिहासकार र […]
काठमाण्डौ, २० जेठ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा विभिन्न १२ योजनाको लागि २ करोड ७४ लाखको बजेट विनियोजन गरिएको छ । तराइ मेधश समृद्धि कार्यक्रम अन्तर्गत आ. व. ०७७/०७८ को लागि उक्त उक्त बजेट विनियोजन गरिएको दाङ क्षेत्र नं. १ का प्रतिनीधि सभा […]
दाङ, २० जेठ । मंगलबार दाङमा एक वडा अध्यक्षसहित थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्ष सहित ६ जना र राप्ती गाउँपालिकाका २ जना गरि […]
दाङम सोमारक् डिन्वा थप ९ जहनम कोरोना संक्रमण पुष्टी हुइल बा । राप्ती विज्ञान प्रतिष्ठान घोराहीम कैगिलक १ सय १२ जहनके नमुना परिक्षणम ९ जहनम कोरोना पुष्टि हुइलक् राप्ती विज्ञान प्रतिष्ठान जनैल बा । प्रतिष्ठानके रजिष्टार कैलाश प्रसाद देवके अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १ म दुइजहन, वडा नं. २ […]
काठमाडौं, १९ जेठ । कोरोना महामारीका कारण लकडाउनको अवस्थामा पुस्तक लोकार्पण लगायतको औपचारिक कार्यक्रम सम्भव नभएपछि आयोजकहरुले अनलाइन भर्सनबाट लोकार्पण कार्यक्रम गरिरहेका छन् । यसैक्रममा शनिबार चार भाषाको २० बालपुस्तकको अनलाइन भर्सनबाट लोकार्पण गरिएको छ । लोकार्पित पुस्तकमा छविलाल कोपिलाको कैलारी र स्यालको बिहे, कृष्णराज सर्वहारीको भुख्ली र खुत्रुके तथा […]
दाङ देउखुरी/गढवा गाउँपालिका–७, घोरहा, दाङ देउखुरीका सुरेश चौधरीले विद्यावारिधि उपाधि हासिल गरेकाछन् । पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँले सफलतापूर्वक विद्याबारिधि प्राप्त गरेका हुन् । उनले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका […]
बुटवल, १६ जेठ । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताएकाछन् । उनले प्रदेश सरकारको आगामी वर्षको बजेट यहि विषयमा केन्द्रित हुने गरी आउने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री […]
काठमाडौं, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १७० संक्रमित थपिएकाछन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका […]

