बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अ‍ैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो। त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि शुल्क एक हजार राख्ने निर्णय गरिएको छ भने आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका […]

नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । शुक्रबार घाेराहीमा भएकाे  १३ औ जिल्ला अधिबेशन बाटअध्यक्षमा  बस्नेत सर्वसहमत चयन भएका हुन् । जिल्ला अधिवेशनले  बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेको पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जानकारी दिएका छन । उनकाे अनुसार  एमाले दाङ उपाध्यक्षमा राममणी […]

घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । ‘आर्थिक जागरण ओ साँस्कृतिक […]

काठमाडौं । एकै दिनमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना संक्रमण पुष्टि […]

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार लाई पक्राउको लागि अनुमति दिएको छ । गच्छदार संगैअख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत […]

  घोराही, २१ पस । माघ महोत्सवलाई भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो । त्यसैगरी समितिको प्रवक्ताको […]

दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु संघसस्थाको सहआयोजनामा यहि पुस २७ र २८ गते दुइ दिने माघ साँस्कृतिक महोत्सव-२०७८ हुने भएको हो । थारु कला, संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनको लागि भोली २० गते […]

केबी चौधरी एउटा याम थियो सम्झिदा मात्रै माघी मन सररर हुन्थ्यो न्यानो तापले सयौं हर्षपावरको उर्जा अनुभूति माघ आइलागल भन्दै चुरेका देउरालीहरुमा बन्कसी काट्दा सिरिङ्ग उम्रेका काँडाहरु मैना गाउँदै लस्करै हलुको सँग बोकेका गरुङ्गा भारीहरु सस्रार लग्न चिरा नदेखिनेगरि चिरिएका सोझा असान र धौठिहरु लर्हाले कसिलोगरि बाँढिएका छन चिरा चिरा […]

भर्खरै प्रकासित