भुवन चौधरी परिचय नेपालका थारू समुदायको सांस्कृतिक जीवन विविध पर्व, परम्परा, मिथक र सामाजिक अभ्यासले समृद्ध छ । माघ, अष्टिम्की, गुरै, होरी, जितिया, सामाचकेवा, डश्या, डेवारी, हरढावा, पेंड्या लगायतका पर्वझैँ अट्वारी पनि थारू समुदायमा (विशेषतः पश्चिम नेपालका थारू समुदायमा) प्रचलित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । लुम्बिनी, कर्णाली र […]

चूर्णबहादुर चौधरी १. परिचय: आइतवारको दिन मनाइने पर्वलाई थारु आदीवासीहरूले यो पर्वको नाम अट्वारी राखेको हो । आइत् +वार = आइतवार अर्थात थारुहरूको आफ्नो मौलिक नाम आइतवारलाई “अट्वार” (अट् + वार (अट्वार) पनि भनिन्छ । वोलीचाली र लवज मिलाउदा “अट्वारी” हुन गएको होे । विशेषगरी “अट्वारी” पर्वलाई पश्चिम नेपालको नवलपरासी, […]

दाङ, २५ भदौं । लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक एवं भिक्टोरिया कलेजका प्रमुख तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका पूर्वसहायक क्याम्पस प्रमुख केबी चौधरीले आफ्ना दिवंगत बुवा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। चौधरीले आमाको सुद्वारी (पुण्यतिथि) का अवसरमा घोराही उपमहानगरपालिका–१७ स्थित गुलर्या टोल विकास संस्थाका […]

थारू कल्याणकारिणी सभा जापान शाखाको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा यमकुमार चौधरी (यमदिप) चयन हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार चौधरी, उपाध्यक्षमा मेघराज चौधरी, धर्मेन्द्र चौधरी र अमृता चौधरी चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा हरि चौधरी, सचिवमा मानबहादुर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी र प्रवक्तामा दिपेन्द्र चौधरी […]

भर्खरै प्रकासित