नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दाङ क्षेत्र नम्बर २ बाट थारू कोटातर्फ सामाजिक अभियन्ता तथा युवा नेता शोभाराम चौधरीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । घोराही उपमहानगरपालिका-८, सौरी निवासी चौधरी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ थारू कल्याणकारिणी सभाको जिल्ला […]

