थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १ गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र परम्परागत विधि तय गरेको हो । थारू अगुवा, मटाँवा, पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा, घरगुर्वा, अध्येता, पत्रकार तथा थारू […]

भर्खरै प्रकासित