घोराही, ४ माघ । अमेरिकामा बस्ने थारु समुदायले माघीको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएकाछन् । थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । […]

यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म […]

बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अ‍ैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो। त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि शुल्क एक हजार राख्ने निर्णय गरिएको छ भने आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका […]

नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । शुक्रबार घाेराहीमा भएकाे  १३ औ जिल्ला अधिबेशन बाटअध्यक्षमा  बस्नेत सर्वसहमत चयन भएका हुन् । जिल्ला अधिवेशनले  बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेको पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जानकारी दिएका छन । उनकाे अनुसार  एमाले दाङ उपाध्यक्षमा राममणी […]

घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । ‘आर्थिक जागरण ओ साँस्कृतिक […]

काठमाडौं । एकै दिनमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना संक्रमण पुष्टि […]

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार लाई पक्राउको लागि अनुमति दिएको छ । गच्छदार संगैअख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत […]

  घोराही, २१ पस । माघ महोत्सवलाई भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो । त्यसैगरी समितिको प्रवक्ताको […]

भर्खरै प्रकासित