दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु संघसस्थाको सहआयोजनामा यहि पुस २७ र २८ गते दुइ दिने माघ साँस्कृतिक महोत्सव-२०७८ हुने भएको हो । थारु कला, संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनको लागि भोली २० गते […]

केबी चौधरी एउटा याम थियो सम्झिदा मात्रै माघी मन सररर हुन्थ्यो न्यानो तापले सयौं हर्षपावरको उर्जा अनुभूति माघ आइलागल भन्दै चुरेका देउरालीहरुमा बन्कसी काट्दा सिरिङ्ग उम्रेका काँडाहरु मैना गाउँदै लस्करै हलुको सँग बोकेका गरुङ्गा भारीहरु सस्रार लग्न चिरा नदेखिनेगरि चिरिएका सोझा असान र धौठिहरु लर्हाले कसिलोगरि बाँढिएका छन चिरा चिरा […]

  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ थारु नेता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकाछन् । ३ जना खुलाबाट र ९ जना थारु कोटा तर्फबाट गरेर १२ जना थारु नेता केन्द्रीय सदस्यमा निर्वाचित भएको माओवादी केन्द्रका प्रभावशाली नेता एवं लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले जानकारी दिए । उनका अनुसार केन्द्रीय […]

  नेकपा एमाले दाङको पुस २३ को जिल्ला अधिवेशनको लागि सनिवार प्रतिनिधि छनौट गरेको छ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम भएको हो । तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ । […]

  नेकपा एमाले स्थायी कमिटि सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकार भूमिहिन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको बताएका छन् । उनले वर्तमान सरकारले भुमिहिन सुकुम्बासीलाई न्याय दिन नसक्ने समेत वताए । ‘यो सरकारले भूमिहिन सुकुम्बासीलाई न्याय दिन सक्दैन’ नेपाल भूमिहिन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई सनिवार दाङको घोराहीमा […]

दाङकके पुराना थारु साँस्कृतिक संग्रहालय अलपत्र अवस्थाम बा । एक दशक आघ घोराही उपमहानगरपालिका १७,  स्थित पनौराम स्थापना कैगिलक् थारु साँस्कृतिक सग्राहलय रेखदेख कर्ना मनैनिहोख अलपत्र अवस्थाम पर्लक् हो । संग्राहलय स्थापना हुइलक कुछ वर्षसम संचालनम अइलक् स्थायिहुक्र बटोइठ । जिल्लाम फेसे और संग्रालय बनल पाछ यी संग्रालयम बजेट निअइना […]

राम अवतार चौधरी / कपिलवस्तु आधुनिक युगसँगै मानिस परिवर्तन हुनु मानवीय स्वाभाव पनि हो । मानव ज्वलन्त उदाहरण दिनको लागि भए पनि आफ्नो हरेक गतिविधि सक्रियताका साथ निरन्तरता दिइरहेको हुन्छ । धारा प्रवाह गर्दैगर्दा कतिपय कार्यलाई विश्राम दिन पुगिन्छ। कतिपय बाध्यता हुन्छ त कयौं रहर समेत नभएको भन्न सकिँदैन् । […]

घोराही, १५ पुस । महेन्द्र बहुमुखी क्याम्पस दाङको क्याम्पस प्रमुखमा भरतराज न्यौपाने नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार सह प्राध्यापक न्यौपानेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । शालिन र भद्र स्वभावका न्यौपाने यस अघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएकोथियो । भूगोल विषयका सह प्राध्यापक न्यौपाने […]

घोराही, ११ पुस । नेकपा एमाले घोराहीले संगठन विस्तारलाई तिव्र बनाएको छ । स्थानीय तहको निर्वाचानलाई लक्षित गर्दै एमालेले गाउँ, टोल कमिटि विस्तारमा लागेको हो । यसैविच एमाले नगर कमिटि घोराहीले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा नगेन्द्र चौधरीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरेको नगरका अध्यक्ष भुवन चौधरीले […]

काठमाण्डौ, ११ पुस । नेपाली कांग्रेसके १४ औं महाधिवेशनमसे एक पदाधिकारी सहित ७ थारु नेता केन्द्रीय कमिटिम निर्वाचित हुइल बाट । खानेपानी  मन्त्री समेत रलक बारा जिल्लाके उमाकान्त चौधरी थारु कोटामसे सहमहामन्त्रीम निर्वाचित हुइलबाट । उहाँ सप्तरीके तेजुलाल चौधरीह पराजित कर्टि सहमहामन्त्रीम निर्वाचित हुइल हुइट । थारु कोटा खुलाम ओस्टक खुला सदस्यम […]

भर्खरै प्रकासित