अनेम संघ दाङको अध्यक्षमा हुमा डिसी

नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल महिला (अनेम) संघ दाङको अध्यक्ष हुमा डिसी चयन भएका छन् ।बिहीबार एमाले पार्टी कार्यालय घोराहीमा भएको ८औ जिल्ला सम्मेलनबाट डिसीको नेतृत्वमा १ सय ५१ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो।

जसको उपाध्यक्षमा शोभा खड्का, लक्ष्मी शर्मा रहेकाछन् । त्यसैगरि सचिवमा युवा करारा, सहसचिवमा पशुपति चौधरी र कोषाध्यक्षमा कमला देउजा सर्वसम्मत चयन भएको एमाले दाङले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित