काठमाडौं– माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेकाछन् । काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् । शर्मा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष थिए । चौधरी पनि प्रदेशस्तरीय नेता हुन्।

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन […]

सुशील चौधरी जीवनम सौन्र्दय ओ सौन्दर्यम जीवन निरलसे जीवन निरस ओ निर्जिव होजैने रह । उहमार उह सौन्दर्यबोधके लाग साहित्यके जरम हुइल । मानव चेतनाके क्यानभासम । जिन्दगी रहरके पोख्या हो, रहर साँसटके खानी हो ओ रहरके पंख लगाक स्थल, जल आकाश ओ अन्तरिक्षके यात्रा तय कर सेक्जाइठ। यहाँसम कि […]

दिप्तीशिखा चौधरी/दंगीशरण दंगीशरण गाउँपालीकाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमगरि मनाएको छ । ‘हाम्रो प्रण : समृद्ध दंगीशरण’ भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनीश्चितता विषयक बक्तिृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । वक्तिृत्व कला प्रतियोगितामा प्रथम रीजु लामिछाने, द्धितीय भिष्मा वली, […]

दिप्तीशिखा चौधरी दंगीशरण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । दंगीशरण गाउँपालिका वडा न. ५ ले शुक्रबार सहिद अभिनन्दन कार्यक्रमको आयोजना गरेर सहिद परिवारलाई सम्मान गरेको हो । द्धन्द्को क्रममा ज्यान गुमाएका वडाका ६ जना सहिद परिवारलाई गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दोसल्ला र प्रमाणपत्रले सम्मान तथा अभिनन्दन गरेकाथिए । कार्यक्रमको […]

प्रवासी नेपाली मंच महिला विभाग कमिटीले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउने भएको छ । “नेपाली महिलाहरूको आह्वान कानुनमा मात्र हैन व्यवहारमै अधिकार समान” भन्ने नाराका साथ बृहत अन्तरक्रिया तथा शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका महिला बिभाग प्रमुख कुन्ति थापाले बताइन् । महिला महिला विभाग […]

भर्खरै प्रकासित