काठमाडौं– माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेकाछन् । काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् । शर्मा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष थिए । चौधरी पनि प्रदेशस्तरीय नेता हुन्।

भर्खरै प्रकासित