चौतारी दाङ शाखाले पनि २४औं स्थापना दिवस मनाएको छ । शाखाले स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरि दिवश मनाएको हो । त्यस अवसरमा १८ जनाले रक्तदान गरेका चौतारीका अध्यक्ष इन्द्र डिसीले जानकारी दिए । उनका अनुसार सबिन प्रियासन, शरद अधिकारी , दुर्गालाल केसी, ईन्द्र डिसी, किरण गौतम, नबराज खत्री […]

भर्खरै प्रकासित