स्थापना दिवसको अवसरमा प्रेस चौतारीद्धारा रक्तदान

चौतारी दाङ शाखाले पनि २४औं स्थापना दिवस मनाएको छ । शाखाले स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरि दिवश मनाएको हो । त्यस अवसरमा १८ जनाले रक्तदान गरेका चौतारीका अध्यक्ष इन्द्र डिसीले जानकारी दिए ।

उनका अनुसार सबिन प्रियासन, शरद अधिकारी , दुर्गालाल केसी, ईन्द्र डिसी, किरण गौतम, नबराज खत्री , बिमल योगि, शिव न्यौपाने, लक्ष्मण भण्डारी , सुर्य बिक, टोपेन्द्र रोका मगर, दुर्गा खत्री , शिव घर्ती मगर, ओपेन्द्र बस्नेत, पोषण पण्डित, राहुल गिरि , अजय डाङ्गी र शैलेश अधिकारीले रक्तदान गरेकाथिए । कोभिडको समयमा जिल्लामा रगतको अभाव हुन नदिनको लागि चौतारीको स्थापना दिवसको अवसरमा रक्तदान गरिएको अध्यक्ष डिसीले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित