नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल महिला (अनेम) संघ दाङको अध्यक्ष हुमा डिसी चयन भएका छन् ।बिहीबार एमाले पार्टी कार्यालय घोराहीमा भएको ८औ जिल्ला सम्मेलनबाट डिसीको नेतृत्वमा १ सय ५१ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो। जसको उपाध्यक्षमा शोभा खड्का, लक्ष्मी शर्मा रहेकाछन् । त्यसैगरि सचिवमा युवा करारा, सहसचिवमा […]

वैदेशिक रोजगारमा जाने, वैदेशिक रोजगारमा रहेका, वैदेशिक रोजगारबाट फर्किएका र तीनका परिवारलाई दाङका तीन कार्यालयबाट सूचना तथा परामर्श सेवा संचालन गर्दै आएको छ । दाङको जिल्ला प्रसाशन कार्यालय घोराही, इलाका प्रसासन कार्यालय तुलसीपुर र लमहीबाट सुचना केन्द्रको स्थापना गरी सेवा दिइरहेको हो । नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता […]

भर्खरै प्रकासित