दाङ, १५ कार्तिक । दाङ प्रहरीले करीव एक वर्ष पहिले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्रउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँका २७ वर्षका खुमबहादुर थापा रहेको छन् । थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ मंसिर २१ गते जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद ५० हजार रुपैयाँ […]

घोराही, १५ कार्तिक । दाङमा प्रहरीले साढे ४ लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ सझेनास्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले ४ लाख ६४ हजार ८८१ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो । गोप्पे सूचनाका आधारमा उनीहरुलाई आइतवार राति नगद, […]

घोराही । मुक्तकमलरी विकास मञ्चको आयोजनामा व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ । आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै […]

घोराही, १२ कार्तिक । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ । मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो […]

नेपाल मौरिपालक महासंघ दाङको अध्यक्षमा विष्णुराज श्रेष्ठ चयन भएकाछन् । महासंघको साधारणसभा तथा जिल्ला अधिबेसनबाट श्रेष्ठ सर्वसहमतिमा चयन भएका हुन । यसैगरि महासंघको उपाध्यक्ष मदनकुमार न्यौपाने, सचिवमा किशोर पाण्डे, कोषाध्यक्षमा तिलक मल्ल र सहसचिवमा रमेश बस्नेत चयन भएकाछन् । त्यसैगरि सदस्यहरुमा देबकुमार वली, सरस्वति सुवेदी, भोलाप्रसाद श्रेष्ठ, पञ्चराम नेपाली, डम्बर […]

सागर खनाल दंगीशरण । ‘निशुल्क गुणस्तरिय सार्बजनिक शिक्षा सम्भब छ’ भन्ने मुल नाराका साथ स्थानिय सरकारद्वारा बालबालिकाहरुको सिकाई निरन्तरताको लागी गरिएको अभ्यास बिषयक एक दिने कार्यशाला गोष्ठी दाङको दंगीशरण गाउँपलिकामा सम्पन्न भएको छ । कार्यक्रममा माहामारिको समयमा शिक्षण सिकाईलाई कसरी निरन्ंतरता दिन सकिन्छ भन्ने विषयमा ल्ऋभ् दाङका संयोजक रुपलाल चौधरीले […]

केन्द्रके डुनु प्यानलम थारु पत्रकार निअटैलसे फे प्रदेश ओ संघम डुनु प्यानलम पहिलासे अखिसके निर्वाचनम थारु पत्रकारहुकनके अर्थपूर्ण सहभागिता बा । प्रदेशम उपाध्यक्ष, महासचिव व जिल्लाकेहकम अधिकाँस जिल्लाम उपाध्यक्ष, सचिव, समावेशी सहसचिव, जनजाति सदस्यके टिकट पाइलबाट । यी उपस्थितिलेफे अर्थपूर्ण सहाभागित मानजैठा । तर यिहम खुशी हुइपर्ना व दुःख हुइपर्ना अवस्था […]

नेकपा (एमाले) घोराही उपमहानगरपालिका वार्ड नं ४ को अध्यक्षमा बामदेव गुरुङ चयन भएका छन् । शनिवार गोग्लीमा भएको भेलाले गुरुको नेतृत्वमा ६९ सदस्यी वार्ड संगठन कमिटी विस्तार गरिएको नेकपा एमाले घोराही उपमहानगरका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार संगठनको सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यसैगरि वडा […]

घोराही, १ चैत । नेकपा एमाले घोराही उपमहनगरपालिका वडा नं. ६ के अध्यक्षम बसन्ती चौधरी चयन हुइल बाटी । शनिच्रक डिन्वा घोराहीम हुइलक भेलाम चौधरीके अध्यक्षताम ५१ सदस्यीय वडा कमिटि विस्तार कैगिलक हो । वडा कमिटिके सचिवम मोहन खड्का चयन हुइल बाट । वडा कमिटिके अध्यक्ष थुरेन्द्र वलीके अध्यक्षताम एवं […]

घोराही, २० माघ । चिल्द्रह्वा थारु समाज दाङको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजको अध्यक्ष भरत चिल्द्रह्वा थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु समुदायको हकहितको लागि सवै थारु एक हुनुपर्ने कुरामा जोड दिएका थिए । […]

भर्खरै प्रकासित