काठमाडौं, २८ कार्तिक । नेकपा एमालेमा दशौँ महाधिवेशनका लागि ५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् । कुन प्रदेशमा के […]
विविध
घोराही, २६ कार्तिक । नेपालकम्युनिष्ट पार्टी (एमाले) का नेता मेघबहादुर विसीको ७४ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। नेकपा एमालेका पुराना नेताका रुपमा परिचित विसीको गएको मध्यराति घोराही खिरिट्टेस्थित आफ्नै निवासमा निधन भएको हो । दंगाली कम्युनिष्ट आन्दोलनमा नेता विसीको ठूलो योगदान रहेकाले उनको निधनबाट पार्टीलाई अतुलनिय क्षति भएको […]
रोल्पा, १४ कार्तिक । रोल्पाको कालीपोखरीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । रोल्पा नगरपालिका–४ स्थित सामुदायिक वनमा पर्ने कालीपोखरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । प्राकृतिक रूपमा सुन्दर रहेको कालीपोखरीको धार्मिक रूपमा पनि उत्तिकै महव रहेकाले यसको प्रवर्द्धनमा आफूहरू जुटेको स्थानीय बासिन्दाको भनाइ […]
काठमाडौं, १२ कार्तिक । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका छन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो […]
काठमाडौँ, १२ कात्तिक । बालबालिकालाई बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । बाह्र वर्षमाथिका बालबालिकालाई कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज दिन लागिएको हो । काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी […]
नविन चौधरी बर्ष दिनिक खेतिपाती किसानहुक्रँ ढेर आशा ओ अभिलाषा लेक बर्खा कर्ठ । दिनरात हात ग्वारा स¥याक कर्लक खेतिपातिमसे हुईना धानले आपन बर्ष दिन्वक जीविकोपार्जन कर्ना, लौव गृष्टि बनैना, ओ उह धानले आपन आर्थिक अवस्था बल्गर बनैना हरेक किसानक योजना रठा । आब घरम बाली भित् त्रैना ब्याला अर्थात् […]
आभास बुढाथोकी जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्याको उत्साह घटेको […]
नेपाल मौरिपालक महासंघ दाङको अध्यक्षमा विष्णुराज श्रेष्ठ चयन भएकाछन् । महासंघको साधारणसभा तथा जिल्ला अधिबेसनबाट श्रेष्ठ सर्वसहमतिमा चयन भएका हुन । यसैगरि महासंघको उपाध्यक्ष मदनकुमार न्यौपाने, सचिवमा किशोर पाण्डे, कोषाध्यक्षमा तिलक मल्ल र सहसचिवमा रमेश बस्नेत चयन भएकाछन् । त्यसैगरि सदस्यहरुमा देबकुमार वली, सरस्वति सुवेदी, भोलाप्रसाद श्रेष्ठ, पञ्चराम नेपाली, डम्बर […]
नेकपा एकीकृत समाजवादीका युवा नेता मेटमणी चौधरी आज मन्त्री बन्दैछन् । समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालले मेटमणी चौधरीलाई दोस्रो नम्बरमा राखेर आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधामन्त्री शेरवहादुर देउवालाई बुझाएको नेकपा समाजवादी ले जनाएको छ । नेकपा समाजवादीका अनुसार मन्त्रीका लागि विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, […]
टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट/थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने बताएको छ । रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता/कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको नेपाल प्रेस डटकमले यो खवर छापेको छ । थरुहट/थारुवान संघर्ष समितिका अध्यक्ष […]

