ब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् । १२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन । छोरीको उपचारमा अहिलेसम्म १६ […]
विविध
शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघ दाङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार लघुवित्तका कर्मचारीहरुले आफुहरुमाथि जतिबेला पनि आक्रमण हुने सक्ने भएको बताउँदै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा रहेका २५ वटा लघुवित्त संस्थाहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका […]
घोराही उपमहानगरपालिकासे आर्थिक वर्ष २०८०/०८१ के लाग दुइ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुप्याके बजेट विनियोजन करल बा । अट्वारक डिन्वा नगर उपप्रमुख हुमा डिसी नगरसभाके १३ औं कचेहरी कार्यक्रमम यी बजेट विनियोजन करल हुइटी । उहाँ बजेट प्रस्तुट कर्र्टि देशके आर्थिक स्रोतउप्पर डेखपरलक संकुचनके कारण बजेटके […]
घोराही उपमहानगरपालिका कृषि विकास शाखाले किसानहरुलाई विभिन्न यन्त्रहरु वितरण गरेको छ । कृषि क्षेत्रको विकासको लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एकवटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । त्यस्तै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा […]
दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो । शिविरको उदघाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले […]
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु.४० अर्ब ४७ करोड बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि रु.४० अर्ब ४७ करोड ८९ लाख ९७ लाखको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालूतर्फ रु.१३ अर्ब ६३ […]
घोराही उपमहानगरपालिका १० नारायणपुरमा सिकलसेल एनियिमा सम्बन्धि शिविर संचालन हुने भएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजनामा सिकलसेल सम्वन्धि शिविर हुने भएपछि घोराही १० का स्थानिय समुदायले सिकलसेल एनिमियाको रक्त प्ररिक्षण गर्ने सेवा पाउने भएका हुन् । ग्रामीण महिला उत्थान केन्द्र र अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौको साझोदारीमा […]
दिउँसो काम गर्ने पश्चिम तराईका थारू समुदायलाई राति प्रौढ शिक्षा पढाउन शुरू गरेर सामाजिक जीवनमा प्रवेश गरेको तीन दशकपछि डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बनेका छन्। सामाजिक सेवाको क्षेत्रबाट राजनीतिमा आएका डिल्लीबहादुर चौधरी यस्ता नेता हुन् जसले कहिल्यै असफलता देख्नु परेन। चौधरीले आफूलाई सामाजिक सेवादेखि राजनीतिसम्म स्थापित गराएका हुन्। उनले सबै […]
नयाँ विहानी टोल विकास संस्थाको अध्यक्षमा सिताराम चौधरी चयन भएकाछन । शनिवार सम्पन्न भएको संस्थाका चौथो साधारण सभाबाट चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी संस्थाका उपाध्यक्षमा शान्ता चौधरी, सचिवमा अनिल चौधरी, सहसचिवमा पार्वती चौधरी र कोषाध्यक्षमा मनिषा चौधरी चयन भएकाछन् । यस्तै सदस्यमा शर्मिला चौधरी, भौनी चौधरी, समिर […]
घोटैली गोत्यार समाजको अध्यक्षमा फिरु घोटैली निर्वाचित भएकाछन् । शनिवार घोराहीमा सम्पन्न तेस्रो केन्द्रिय सम्मेलनले बर्दियाका फिरु केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै सम्मेलनले उपाध्यक्षमा राज बहादुर घोटैली (कञ्चनपुर), महासचिवमा प्रकाश घोटैली, (दाङ) सचिवमा वुद्धिराम घोटैली (कैलाली) कोषाध्यक्षमा बीना घोटैली (बाँके) लाई चयन गरेको छ। यसैगरी सदस्यहरुमा दाङवाट […]

