नरुलाल चौधरी दाङको घोराही उपमहानगरपालिकाका प्रमुख हुनुहुन्छ । घोराहीको रूप फेर्ने महत्वाकाङ्क्षी प्रतिबद्धताका साथ निर्वाचन लड्नुभएका उहाँसँग निर्वाचन जितेपछि आजसम्म गरेका काम, विकास निर्माण र भावी योजनाका बारेमा पत्ररकार कटीकाबहादुर बस्नेतले गर्नुभएको कुराकानी । उपमहानगर पालिकाभित्रका तीन वर्ष कस्ता रहे ? घोराहीलाई मुलुककै उत्कृष्ट उपमहानगर बनाउने सङ्कल्पका साथ कार्यसम्पादन गर्दै हाम्रा तीन […]

लुम्बिनी सरकारले कोरोना विरामीको उपचार निशुल्क गर्ने भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निशुल्क उपचार भइरहको छ। संघीय सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रलेले सामाजिक संजाल मार्फत लुम्विनी प्रदेशका […]

मान्छे जन्मेपछी गाँस, वास, तथा कपासको आधारभुत आवश्यक्ताको अधिकार प्राप्त गरेजस्तै शिक्षा हशिल गर्न पाउने उसको नैसर्गिक अधिकार हो । देश विकासका निम्ति शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ । शिक्षाले व्यक्तिको सर्बाङ्गीण विकास गरी असल योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार […]

काठमाडौं, १० असोज । गोरखा फुजेल ३ का मिर्गौला पीडित गणेश परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले ५० हजार सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएका पीडित परियारको उपचारको लागि पोल्याण्डमा रहेका युवाहरुले आर्थिक सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरेका हुन् । हामी नेपाली पोल्याण्ड शाखाको अगुवाईमा पोल्याण्डमा रहेका नेपालीहरुले […]

सुनिता चौधरी ‘सानु’ जागिरको सिलसिला प्रायजसो बाहिर बाहिर बसाई भयो । कहिलेकाहि गाउँघरतिर जाँदा निकै रमाईलो लाग्छ । गाउँका दिदिबहिनी दाजुभाइ काकाकाकी सासुससुरासँग भेट हुँदा छुट्टै खुशीको अनुभुति हुन्छ । गाउँघरमा कामकाज गर्दा छरछिमेक एक आपसमा मिलेर एक अर्कालाई खेतबारीमा सघाउन जाने बर्खामा धान रोप्न होस या हिउदमा धान काट्न […]

दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् । संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका […]

लखन चौधरी गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान, हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ ।शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरूपभित्र कान थाप्दा उतिबेला मिठो निद्रामा रंगिन सपना सजाइरहेका ती निमुखा, निर्दोष किसानको चित्कार आउँछ । यो परिदृष्य कैलाली जिल्लाको […]

गाँउक गल्लिक् माझम रलक गेह्रान (हमार पुरान) घरेरीम तिनपट्यक रुख्वा कुलमुलाइल पट्या लेक ठिंगं ठहर्याइल बा, महिहन गिज्यैटी । मै गल्लीक पुरुव पाँजर रलक उल्टाहन घरक अंगनम पैरक बेर्रीम बैठ्के हेर्टी बटु तिनपट्याह । एक्क घचीम उल्टाहन जेठान अइल । “ए डै न लौव मनै डेखपर्ल जे काँहु, कैह्या अइलो […]

काठमाण्डौ, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन । उनका अनुसार मंगलबार थपिएका संक्रमित मध्ये महिला ३४४ र पुरुष ७२५ रहेकाछन् । यससँगै देशभर कोरोना संक्रमितको कुल […]

तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]

भर्खरै प्रकासित