घोराही, २९ साउन । थारु समुदायले यस वर्ष भदौ ७ गते अट्वारी मनाउने भएकाछन् । अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औसी पछिको आइतबार अट्वारी मनाउने प्रचलन भएकोले यस वर्षको अट्वारी भदौं ७ गते पर्न गएको थारु अगुवाहरुले बताएकाछन् । यसैविच थारु समुदायका साझा संस्था थारु कल्याणकारीणी सभा दाङले यस […]
नयाँ पुस्ता
घोराही उपमहानगरपालिकाले निर्माण गरेको नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई प्रभावकारी रुपमाकार्यान्वयन गर्न तथा नीतिगत रुपमा थप सवाल सम्बोधन गर्न नागरिक समाज संघ-संस्थाद्धारा सुझाव पेश गरिएका छन् । यस ऐनले व्यवस्था गरे बमोजिमको विभिन्न योजना निर्माण, कार्यान्वयन तथा थप नागरिकहरुका विपदसँग सम्बन्धीत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता महशुस […]
लक्की चाैधरी थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, […]
घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]
दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]
थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]
घोराही, २५ साउन । नेपाल युवा परिषदको अगुवाईमा अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ‘उद्दमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नारासहित राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल मार्फत सुरु भएको छ । कोभिड १९ को कारणले याे बर्षमा भर्चुअल मार्फत सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा […]
सम्मानिय प्रधानमन्त्री ज्यू,संयुक्त राष्ट्र संघको परिभाषा अनुसार मुलुकलाई राष्ट्रको रुपमा परिभाषित गर्ने उक्त मुलुकलाई भौगोलिक सिमा र निश्चित राजनीतिक व्यबस्था हुन पर्दछ । संयुक्त राष्ट्र संघको परिभाषाले के प्रष्ट पार्दछ भने भौगोलिक सिमा हरेक राष्ट्रको लागि अति नै महत्वपुर्ण विषय हो । वर्तमान विश्वब्यापिकरणको परिबेशमा बस्तु, सेवा तथा मानवको निर्वाध […]
घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ । नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए । करिब […]
करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो। दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको […]

