दाङकी सलिना चौधरीले हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर साम्पाङको उत्कृष्ट स्केच बनाएर चर्चामा आएकीछन् । त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङकी छात्रा समेत रहेकी सलिना चौधरीले साम्पाङको उत्कृष्ट स्केच निर्माण गरेकी हुन् । क्याम्पस प्रशासनले एक कार्यक्रममा मेयर साम्पाङलाई निमन्त्रणा गर्ने र […]

  नेकपा एमालकी सचेतक शान्ता चौधरीले वर्तमान सरकारले कम्लरीहरुको बजेट कटौती गरेको भन्दै आक्रोश पोखेकीछन् । पुर्व कम्लरी समेत रहेकी चौधरी संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै जमिन्दारको घरबाट मुक्त भइ अक्षर चिनिरहेका कम्लरी बहिनीहरुको शिक्षालाई बन्चित गर्ने उद्देश्यले अहिलेको सरकारले बजेट कटौति गरेको समेत आरोप लगाइन । विगतको सरकारले हरेक […]

सब्से पहिला अप्न मैगर बधाई बा । धन्यवाद बा । सक्कु मैगर नगरबासी, मतदाता व म्वार कबिलाहुकनम सैगर अभार व्यक्त करटु ।  ड्वासर कार्याकालके लाग मेयरम निर्वाचिट हुइल बाटी । आब अप्नह कसिन अनुमुति हुइटी बा ? हो, मै एक कार्यकाल ओराख आब फेसे ड्वासर कार्यकालके लाग घोराही उपमहानगरपालिकाके मेयरके […]

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ । संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । […]

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् । आज आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जोड्न लागिपरेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चौधरीले […]

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । पाँच दलिय गठबन्धनलाई पराजित गर्दै खडका र चौधरीले एमालेको विरासत कायम गरेका हुन् । खड्काले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई […]

  तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो मतान्तर बढाउदै अग्रता कामय गरेको छ । मेयरमा नेकपा एमालेका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन । अहिलेसम्म गणना भएको ४६ […]

  दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले थप आफ्नो मतान्तर बढाउदै अग्रता कायम गरेका छन्। एमालेका मेयर उम्मेद्वार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई झण्डै एक हजार मतले पछाडि पारेकाछन् । खड्का आफ्नो निकटम प्रतिस्पर्धी गिरी भन्दा ९६२ मत अगाडि छन्। ३७ हजार ८५२ […]

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्। २९ हजार ७५७ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ३८९ मत पछाडि पारेका छन्। खड्काले १२ हजार ४२९ मत र गिरीले १२ हजार ४० मत प्राप्त गरेका छन्। यसैगरी […]

लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको वडामा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुजमान भण्डारी (बर्षात) सहित प्यानल विजयी भएको हो । उनि गठबन्धतर्फबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका लोकराज डाँगीलाई ६७ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित […]

भर्खरै प्रकासित