सुभराज चौधरी कौनो जातिके पहिचान विलैना बा कलसे उ जातिके भाषा ओ संस्कृति विलाई परठ कैखे अंग्रेजीम एक्ठो कहाई बा । हुइना फे भाषा ओ संस्कृति विलाईट कलसे कौनो फे जातिके पहिचान सुस्ट सुस्ट हेरैटी जाइट । उह होर्सेँ आपन भाषा ओ संस्कृति के संरक्षण कर्ना स्वय्म उह जातिक ब्यक्ति ओ समुदायके […]
काठमाण्डौम रलक थारु संघ संस्थाके संयुक्त आयोजनाम भदौ ३ गेत काठमाण्डौम अस्टिम्की कार्यक्रम २०७९ हुइना हुइल बा । शनिच्रक डिन्वा काठमाण्डौके भृकुटी मण्डम जुट्लक थारु अगुवा, कलाकार, पत्रकार हुकनके ख्यालमसे असिन कार्यक्रम कर्ना निर्णय हुइलक राष्ट्रिय थारु कलाकार मंचके महासचिव रोशन रत्गैया बटोइल । उहाके अनुसार विगतके वर्षम फे काठमाण्डौमा अस्टिम्की […]
बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पछ दंगीशरण गाउँपालिका वडा नं.१ फुर्केसल्ली । २०२० सालमा ४ घर बाट वस्ती शुरु भएको फुर्केसल्लीमा खेतीपाती समेत हुन थालेपछि अहिले १६८ घरधुरी छन् । १ हजार ५० जनसंख्या रहेको फुर्केसल्लीमा चिउरेपानी, कालाखोला, लामीतारा, खर्काखोटी, हाउरे, साङ्लो, ठाँटी र कालिटारा गरेर ८ वटा बस्ति छन् […]
प्रवासी नेपाली मञ्च, यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी चयन भएकाछन् । सोमबार भएको स्कटल्याण्डको राजधानी एडिनवरमा आयोजित अधिवेशनले पहारीलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी प्रवासी नेपाली मञ्च, यूकेको उपाध्यक्षमा यज्ञमूर्ती ढकाल, सचिवमा निर्देशन त्रिपाठी, उपसचिवमा मोती खरेल चयन भएकाछन् । यसैगरी सदस्यहरुमा दिपक भट्टराई, कुलप्रसाद खत्री र […]
द्न्दपीडित जिल्ला संजाल दाङको सहकार्यमा तथा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टि.पी.ओ.) नेपालको सहयोगमा सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम वुधबार सम्पन्न भएको छ । द्न्दपीडित परिवारको लागि आयोजना गरिएको सामुहिक मनोसामाजिक कार्यक्रममा समुहमा बसेर मनोसामाजिक समस्या कम गर्न र समस्याबाट मुक्त हुने विषयबस्तुमा छलफल भएको भएको टिपोओ नेपालका सहकर्ता कर्णराज रिमालले बताए । […]
बाँसगढी नगरपालिकाका थारु महिलाहरु अठरिया खोलामा माछा मार्दै ।
बर्दियाको मधुवन नगरपालिका-२ सोनाहीकी ४१ वर्षीया अस्मिता थारू गत सोमबार बिहान करीब साढे ८ बजे बारीमा थिइन्। उनलाई एक्कासि बाघले झम्टियो। बाघको आक्रमणमा परेपछि अस्मिता चिच्याइन्। बचाओ भन्दै गुहार मागिन्। अस्मिताको चिच्याहट नजिकै खेतबारीमा काम गरिरहेका स्थानीयले सुने। उनीहरू होहल्ला गर्दै अस्मिता भएको ठाउँमा गए। स्थानीय पुग्दा अस्मितालाई घाइते बनाएर […]
नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधवार राति अमेरिका प्रस्थान गरेकी छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रमा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचेतक चौधरीको सचिवालयको अनुसार अमेरिकाको वोस्टन शहरमा जुन १७ देखि १९ सम्म हुने प्रवासी नेपाली मञ्चको […]
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी अहिले काठमाण्डौमा भेटघाटमा ब्यस्ट छन् । उनि पार्टीका शिर्ष तहका नेता देखि सरकारी कार्यालयका उच्च तहका अधिकारीहरुसंग भेटघाट तथा घोराहीको समृद्धिको विषयमा छलफल गर्दै आएको उनको सचिवालयले जनाएको छ । नगर प्रमुख चौधरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ […]
नेकपा एमालेकी सचेतक तथा प्रतिनीधि सभाकी सदस्य शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि सत्ता पक्षका मान्छेहरुको भूँडि सुधार हुने गरि ल्याएको टिप्पणी गरेकीछन् । नेकपा एमाले निकट नेपाल भुमिहिन, सुकुम्वासी संगठनको केन्द्रीय अध्यक्ष समेत रहेकी चौधरीले सोमबार ससंसदमा बजेटमाथि भएको छलफलमा यस्तो टिप्पणी गरेकीहुन् । […]

