लुम्विनी प्रदेश सरकारले भदौ १२ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी भदौ १२ गते थारु समुदायको महान पर्व अट्वारी परेकोले दाङ, वाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयका अधिकृत माधव […]
दाङ, ८ भदौ । खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले दाङको बाढी क्षेत्रमा अनुगमन गरेको छ । घोराही -९, अस्पारामा हापुर खोलाले धान रोपेको खेत कटान गरेको ठाउँमा अनुगमन तथा घट्नाका विवरण लिएको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर तथा खाद्य अधिकार सन्जाल दाङका अध्यक्ष हुमा डिसीको नेतृत्वमा फियान नेपालका […]
नेकपा एमाले घोराही नगर कमिटिले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज १४ वटा वडामा प्रशिक्षण आयोजना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सदस्य लागि हुने निर्वाचन लक्षित गरेर १९ वटै वडामा प्रशिक्षण आयोजना गरिएको घोराही नगरकमिटिका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार घोराहीको […]
२०६४ सालमा पहिलो थरूहट आन्दोलन भयो। जसमा पाँच जना थारू शहीद भए। आन्दोलन उचित/अनुचित के हो भन्ने एक दिन अवश्य समीक्षा होला। थरूहट आन्दोलनबारे थारूहरूसँग न सल्लाह भएको थियो‚ न उनीहरूबीच हल्ला नै। तर एकाएक आन्दोलन उठ्यो‚ चैत-वैशाखको डढेलो झैं। आन्दोलन परिचालित थियो। राज्यको सहयोग थियो। तर‚ राज्यलाई सहयोग गर्दागर्दै […]
दाङमा बिमा रकमको लोभमा परी नेपाल बन्दको मौका छोपेर आफैले चलाउदै आएको टिप्परमा चालक र सहचालकले आगजनि गरेकाछन् । मंगलबार एकाविहान टिप्परमा आगजनि गरेको खबर बाहिर आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफैले चलाउदै आएका टिप्पर चालक र सहचालकले आगजनि गरेको पुष्टि भएको छ । विप्लव माओवादी सहित चार दलले गरेको […]
नागरिक्ता सहजरुपमा पाउनुपर्ने माग गर्दै कुसुण्डा समुदायले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन । कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा जातबाट नागरिकता प्राप्त गर्न व्यवस्था मिलाउनु पर्ने, जग्गाको लागि लालपुर्जाको समस्याको समाधानका लागि पहल गर्नुपर्ने, कुसुण्डा समुदायको एकीकृत बस्ति हुनुपर्ने, स्वास्थ्य सम्बन्धि समस्या समाधान गर्नु […]
घोराही, ६ भदौ । दाङमा एक जना पुरुष डुबेर बेपत्ता भएका छन् । घोराही-१७, कर्जाही स्थित ड्याममा घोङघी टिप्न गएको बेला डुबेर एक जना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । सोमबार विहान ११ बजे ड्याममा घोङघी टिप्न गएको बेला घोराही […]
सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाडमा जुटेको छ । सरकारले मंसीर ४ गतेका दिन प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि गठबन्धनका शिर्ष नेताहरु सिट बाँडफाडमा जुटेका हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा […]
सुनिता ट्रष्ट फाउण्डेशनले घोराही २ स्थित प्रावि पलासेमा प्रजनन् स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा निशुल्क सेनिटरी प्याड वितरण गरेको छ । प्रावि पलासेमा अध्ययनरत छात्रा र अभिभावक गरेर १८ जनालाई सेनिटरी प्याड वितरण गरिएको हो । विहिबार एक कार्यक्रम आयोजना गरेर विद्यालयमा अध्यनरत छात्रा र अभिभावकहरुलाई सेनिटरी प्याड वितरण गरिएको फाउण्डेशनकी […]
घोराही उपमहानगरपालिका वडा नम्बर १० मा नारायणपुर योगा हल बन्ने भएको छ । योग अभ्यासको लागि स्थानीय सरकारको सहयोगमा योगा हल बन्न लागेको घोराही उपमहानगरपालिका कार्यालयले जनाएको छ । यसैविच योगा हलको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसीले संयुक्त रुपमा शिलन्यास गरेकाछन्। चालु आर्थिक बर्षका लागि […]

