नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. २ को प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए । नेकपा एमालेका पोलिटव्यूरो […]
काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिबीच राष्ट्रिय सभाको बहुमतले विधेयक हुबहु पारित भएको छ । साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पुनः हुबहु पारित भएको हो । शुक्रबार सम्पन्न राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट […]
धनगढी, १८ भदौ । सुदूर र मध्यपश्चिममा आज उज्याली गौरा पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने […]
काठमाडौं, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एक लाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ […]
काठमाडौं, १७ भदौ । डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखिै देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल ललितपुर, काठमाडौं र […]
काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ […]
काठमाडौं, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ। यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो। प्रतिनिधि सभाले पनि हुबहु पारित गरेको विधेयक राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले भने राष्ट्रिय सभाको विधायन […]
काठमाडौं, १६ भदौ । प्रहरी पोसाक, हतियार तथा हत्कडी देखाएर टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् । यो गत आर्थिक वर्षको तथ्यांक हो । प्रहरी पोसाक लगाएर टिकटक बनाउन तथा अन्य सामाजिक सञ्जालमा फोटो–भिडियो राख्न नपाइने प्रहरी आचारसंहिता छ । कतिपयलाई उजुरीका आधारमा त कतिपयलाई सामाजिक सञ्जालमा नियमन गरेर कारबाही गरिँदै आएको […]
काठमाडौं, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । ऋषि पञ्चमीका दिन विहानै नदीमा स्नान गर्दै महिलाहरु आज ऋषि पञ्चमी धुमधामका साथ मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड […]
दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्। तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका […]

