आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी ।

ऋषि पञ्चमीका दिन विहानै नदीमा स्नान गर्दै महिलाहरु

आज ऋषि पञ्चमी धुमधामका साथ मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।

काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् । ऋषिको पूजासँगै यसपालिको तीज आजैका दिन सकिन्छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित