नेपाल निजामती कर्मचारी संगठन दाङले दशैको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सोमबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गरेको हो । कर्मचारीहरुलाई शुभकामना दिदै नेकपा एमालेकी केन्द्रीय सदस्य मेनका पोख्रेलले समाज रुपान्तरणमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएकीथिइन् । […]

भर्खरै प्रकासित