दाङमा माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेको लहर बढेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा आज ६० जना भन्दा वढि माओवादी र समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले बताएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा […]

दाङ, १८ भदौ । नेपाली कांग्रेस दाङले एउटै परिवारका तीन भाइलाई फरक फरक क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि नाम सिफारिस गरेको छ । दाङ क्षेत्र नम्बर १ बाट कृष्णकिशोर घिमिरे, क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर २ को क बाट प्रदेश सभा सदस्यको लागि […]

नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्र नं. २ को  प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए । नेकपा एमालेका पोलिटव्यूरो […]

काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिबीच राष्ट्रिय सभाको बहुमतले विधेयक हुबहु पारित भएको छ । साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पुनः हुबहु पारित भएको हो । शुक्रबार सम्पन्न राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट […]

धनगढी, १८ भदौ । सुदूर र मध्यपश्चिममा आज उज्याली गौरा पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने […]

काठमाडौं, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एक लाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ […]

भर्खरै प्रकासित