संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरर्पोटलाई ७२ सिटको प्लेन ल्याण्ड गर्न सक्ने धावनमार्गको क्षमताको विकास गर्ने बताएकाछन् । विहिवार तुलसीपुर स्थित टरिगाउँ एयरर्पोटको स्थलगत निरिक्षण गर्न आइपुगेको मन्त्री श्रेष्ठले टरिगाउँ एयरर्पोटको स्तारोन्नति र यसको विकास गर्न आवश्यक रहेको बताए । उनले करिब १६ सय मिटर […]

भर्खरै प्रकासित