घोराही, २८ भदौ । थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्र्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका […]

भर्खरै प्रकासित