काठमाडौं, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ। यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो। प्रतिनिधि सभाले पनि हुबहु पारित गरेको विधेयक राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले भने राष्ट्रिय सभाको विधायन […]

काठमाडौं, १६ भदौ । प्रहरी पोसाक, हतियार तथा हत्कडी देखाएर टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् । यो गत आर्थिक वर्षको तथ्यांक हो । प्रहरी पोसाक लगाएर टिकटक बनाउन तथा अन्य सामाजिक सञ्जालमा फोटो–भिडियो राख्न नपाइने प्रहरी आचारसंहिता छ । कतिपयलाई उजुरीका आधारमा त कतिपयलाई सामाजिक सञ्जालमा नियमन गरेर कारबाही गरिँदै आएको […]

काठमाडौं, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । ऋषि पञ्चमीका दिन विहानै नदीमा स्नान गर्दै महिलाहरु आज ऋषि पञ्चमी धुमधामका साथ मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड […]

भर्खरै प्रकासित