बुटवल, २४ भदौ । खाद्य सुरक्षा परिषद गठन तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयनका लागि फियान नेपाल र खाद्य अधिकार संजालले लुम्विनी प्रदेश सरकारलाई  ज्ञापन पत्र बुझाएको छ । फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहको नेतृत्वमा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्मा, लुम्विनी प्रदेशका मुख्य […]

बुटवल, २४ भदौं । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले खाद्य उत्पादन, बचत तथा वितरणमा लुम्विनी प्रदेश अगाडि रहेका बताएका छन् । फियान नेपालको आयोजनाम खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको सम्बन्धमा प्रदेश सरकार तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले […]

काठमाडौं, २४ भदौ। राज्यकोषमा करोडौंको खर्च गर्दै मन्त्री, सचिव तथा उच्चपदस्थको विदेश भ्रमणमा लर्कै लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरित दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ । गत २० भदौमा […]

काठमाडौं, २४ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ । गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ […]

भर्खरै प्रकासित