बुटवल, २४ भदौ । खाद्य सुरक्षा परिषद गठन तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयनका लागि फियान नेपाल र खाद्य अधिकार संजालले लुम्विनी प्रदेश सरकारलाई  ज्ञापन पत्र बुझाएको छ । फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहको नेतृत्वमा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्मा, लुम्विनी प्रदेशका मुख्य […]

बुटवल, २४ भदौं । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले खाद्य उत्पादन, बचत तथा वितरणमा लुम्विनी प्रदेश अगाडि रहेका बताएका छन् । फियान नेपालको आयोजनाम खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको सम्बन्धमा प्रदेश सरकार तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले […]

काठमाडौं, २४ भदौ। राज्यकोषमा करोडौंको खर्च गर्दै मन्त्री, सचिव तथा उच्चपदस्थको विदेश भ्रमणमा लर्कै लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरित दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ । गत २० भदौमा […]

काठमाडौं, २४ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ । गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ […]

अइना अगहन (मंसिर) ४ गते हुइना प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यके निर्वाचनके लाग उम्मेदवार सिफारिस कर्ना सुरु हुइल बा । दाङके तीन निर्वाचन क्षेत्रमसे नेकपा एमाले व नेपाली काँग्रेससे प्रतिनीधि सभा सदस्य व प्रदेश सभा सदस्यके लाग उम्मेदवारके नाउ सिफारिस कै स्याकल बा । नेकपा माओवादी केन्द्रमसेभर आम्हिनसम उम्मेदवार […]

गुल्मी, २० भदौ । गुल्मीमा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुने भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो। नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश […]

काठमाडौं, २० भदौ । शुक्रबार करिब ११ बजे पक्राउ परेका सेक्युरिटी गार्ड शेरजंग गुरुङविरुद्ध अनुसन्धान गर्न आइतबार जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद थप गरेको छ । स्वयम्भूमा डेरा गरी बस्ने उनलाई अभद्र व्यवहार जाहेरी दर्ता भएको छ । शुक्रबार बिहान ९स्०८ बजे ठमेलस्थित छाया सेन्टरअगाडि झन्डावालसहित दुईवटा गाडी रोकिए । […]

दाङ, १९ भदौ । दाङमा बस दुर्घटनामा परी १८ जना घाइते भएका छन् । वेलुका ४ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको तुलसीपुर उपमहानगरपालिका ७ हात्तीखौवामा बस अनियन्त्रीय भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा सवार यात्रुहरुमध्ये ११ जना मध्यम र अन्य ७ […]

दाङमा माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेको लहर बढेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा आज ६० जना भन्दा वढि माओवादी र समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले बताएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा […]

दाङ, १८ भदौ । नेपाली कांग्रेस दाङले एउटै परिवारका तीन भाइलाई फरक फरक क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि नाम सिफारिस गरेको छ । दाङ क्षेत्र नम्बर १ बाट कृष्णकिशोर घिमिरे, क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर २ को क बाट प्रदेश सभा सदस्यको लागि […]

भर्खरै प्रकासित