घोराही, २७ जेठ । फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिता तालिमले लेखनसंगै नेतृत्व विकासमा पनि उत्तिकै सहयोग पुग्ने बताएकाछन् । थारु पत्रकार संघ नेपालको आयोजनामा भर्चुअल मार्फत तीनदिने आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पत्रकारितामा लेख्ने र बोल्ने संगसंगै नेतृत्व विकासमा पनि उत्तिकै महत्पूर्ण सहयोग पुर्याउदै आएको […]

बुटवल — रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । यो खबर घनश्याम गौतम र अमृता अनमोलले कान्तिपुर अनलाइनमा लेखेकाछन् […]

सुर्यनारायण चौधरी भनिन्छ, ‘तितो सत्‍य हुन्छ।’ मानिसहरु प्राय: तितो सत्य (इतिहास)लाई ओकल्‍ने प्रयास गर्दैनन् र रहस्‍यकै गर्भमा लुकाइरहेका हुन्छन्। तर एक न एक दिन त्यो तितो सत्‍य प्रमाणका साथ झल्झलाकार भएर साक्षात्कार हुन्छ। तर उक्त तथ्‍यलाई बार-बार इतिहासका पानाबाट नामेट पार्ने प्रयास भएको देखिन्छ। सबैलाई सर्वविदितै छ कि शताब्दीयौँदेखि नेपालको […]

घोराही, २६ जेठ । कोरोना संक्रमणका कारण भारतमा मृत्यु भएका व्यक्तिको शवलाई घोराहीको कुईरेपानीको जंगलमा गाडिएको छ । शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले कार्यविधि अनुसार आइतवार राती १२ बजेतिर खाडल खनेर गाडेको हो । मृतकको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो । रोजगारीको सिलसिलामा भारतको […]

घोराही, २५ जेठ । थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने आधारभुत अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअल मार्फत आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, […]

दंगीशरण, २५ हेकुली । दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँको अघवामा पुन: संचलाल चौधरी चयन भएकाछन् । महटवा नारायण चौधरीको अध्यक्षतामा बसेको भेलाले चौधरीलाई अघवामा सर्वसवम्मतले चयन गरेको हो । यसैगरि भेलाले भोली जेठ २६ गतेदेखि कुला–नाला सफाई गर्ने निर्णय गरेको छ । करिब ५ सय विघाको सिचाईको लागि […]

थारू राजा दंंगीशरणको ऐतिहासिक विषयवस्तु थारू राजा दंंगीशरण दरबार रहेको स्थानमा भौतिक संरचना बनिरहेकोबाट जानकारी पाएपछि २०७७ जेठ १३ गते फिल्डमा गएर अवलोकन गर्ने मौका मिल्यो । थारू राजा दंगीशरण भग्नावशेष दरबारमा निमार्ण कार्य बारे कुरा लेख्नु पूर्व यस पंक्तिकारले यसको ऐतिहासिक विषयवस्तुबारे पश्किन औचित्य थानेको छु । इतिहासकार र […]

काठमाण्डौ, २० जेठ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा विभिन्न १२ योजनाको लागि २ करोड ७४ लाखको बजेट विनियोजन गरिएको छ । तराइ मेधश समृद्धि कार्यक्रम अन्तर्गत आ. व. ०७७/०७८ को लागि उक्त उक्त बजेट विनियोजन गरिएको दाङ क्षेत्र नं. १ का प्रतिनीधि सभा […]

दाङ, २० जेठ । मंगलबार दाङमा एक वडा अध्यक्षसहित थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्ष सहित ६ जना र राप्ती गाउँपालिकाका २ जना गरि […]

दाङम सोमारक् डिन्वा थप ९ जहनम कोरोना संक्रमण पुष्टी हुइल बा । राप्ती विज्ञान प्रतिष्ठान घोराहीम कैगिलक १ सय १२ जहनके नमुना परिक्षणम ९ जहनम कोरोना पुष्टि हुइलक् राप्ती विज्ञान प्रतिष्ठान जनैल बा । प्रतिष्ठानके रजिष्टार कैलाश प्रसाद देवके अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १ म दुइजहन, वडा नं. २ […]

भर्खरै प्रकासित