जतिबेला विष्णु चौधरी ७ वर्षकी थिइन्। त्यही बेला जिल्लाको एक जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन्। कारण, घरको कमजोर आर्थिक अवस्था। त्यतिबेला थारु समुदायका बिपन्न परिवारले आफ्नो स-साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो। यदि मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरू खेत खनजोत गर्न पाउँदैनथे। त्यसैले अधिकांश […]

शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा […]

दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष […]

भर्खरै प्रकासित