काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकमाथिको मतदान गरेकाथिए […]

घोराही, ३१ जेठ । घोराही, १७ गुलरिया निवासी महेन्द्र चौधरीले बोयर जातका एउटै बोकालाई दुइ लाख दश हजारमा खरिद गरेर ल्याएकाछन् । पछिल्लो समयमा बोयर जातका बाख्राबाट मनग्य आम्दानी हुन थालेपछि उनले कैलालीबाट उक्त बोकालाई भर्खरै खरिद गरेर ल्याएका हुन् । विगत दुइ बर्षदेखि बोयर जातको बाख्रा पाल्दै आएका चौधरी […]

भर्खरै प्रकासित