काठमाडौं, १९ जेठ । कोरोना महामारीका कारण लकडाउनको अवस्थामा पुस्तक लोकार्पण लगायतको औपचारिक कार्यक्रम सम्भव नभएपछि आयोजकहरुले अनलाइन भर्सनबाट लोकार्पण कार्यक्रम गरिरहेका छन् । यसैक्रममा शनिबार चार भाषाको २० बालपुस्तकको अनलाइन भर्सनबाट लोकार्पण गरिएको छ । लोकार्पित पुस्तकमा छविलाल कोपिलाको कैलारी र स्यालको बिहे, कृष्णराज सर्वहारीको भुख्ली र खुत्रुके तथा […]

दाङ देउखुरी/गढवा गाउँपालिका–७, घोरहा, दाङ देउखुरीका सुरेश चौधरीले विद्यावारिधि उपाधि हासिल गरेकाछन् । पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँले सफलतापूर्वक विद्याबारिधि प्राप्त गरेका हुन् । उनले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका […]

भर्खरै प्रकासित