काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार […]

दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक […]

घोराही ८ असार । दाङमा एक जनप्रतिनीधि सहित थप १३ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । सोमवार थपिएका संक्रमित सवै घोराही उपमहानगरपालिकाको नागरिक रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । उनका अनुसार संक्रमित […]

भर्खरै प्रकासित