प्रदेश नं. पाँच सरकारले आर्थिक बर्ष ०७७/०७८ के लागी ३६ अर्ब ३५ करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार प्रदेश सभा समक्ष बजेट प्रस्तुत गरेकाथिए ।कुल बजेट मध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजिगततर्फ १८ […]

शंकर पोख्रेल मेरो जीवन यात्राः केही संझनावाट यससम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको थियो । त्यहाँ भारतका परराष्ट्र, जलस्रोत, रक्षा र गृह मन्त्रालयका पूर्वसचिवहरू, नेपालका राजनीतिक नेताहरू, पूर्वसचिवहरू, दुवै देशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो । मैले ‘नेपाल–भारत आर्थिक सम्बन्ध’ विषयमा कार्यपत्र […]

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकमाथिको मतदान गरेकाथिए […]

घोराही, ३१ जेठ । घोराही, १७ गुलरिया निवासी महेन्द्र चौधरीले बोयर जातका एउटै बोकालाई दुइ लाख दश हजारमा खरिद गरेर ल्याएकाछन् । पछिल्लो समयमा बोयर जातका बाख्राबाट मनग्य आम्दानी हुन थालेपछि उनले कैलालीबाट उक्त बोकालाई भर्खरै खरिद गरेर ल्याएका हुन् । विगत दुइ बर्षदेखि बोयर जातको बाख्रा पाल्दै आएका चौधरी […]

अर्जुन भण्डारी आहा कति राम्रो लिपुलेकआहा कति राम्रो लिम्पियाधुरा।आहा कति राम्रो नाभि र गुञ्जी बस्तिस्वर्गभन्दा कम कहाँ छन र ?आहा कति राम्रो काली नदीपार्वतीकुण्ड पनि ।सत्य युगमा भगवान शिवलेतण्डव नित्य नाचेको ठाऊँ।आहा कति राम्रो पार्वती सँगमाया पिरती गाँसेको ठाँऊ।नभुल्ना सक्छु म,न सक्लान मेरा सन्तानलेविहान उठ्दा हेर्छु तिमिलाईगुडमोर्निङ लिपुलेक भन्छुतिम्रो पाऊ […]

घोराही, ३० जेठ । थारु कल्याणकारिणी सभा दाङले साविक तुलसीपुर चोकलाई भानुचोक नभइ घोराही चोक बनाउनुपर्ने मागगर्दै नगरप्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार थाकस दाङका अध्यक्ष भुवन चौधरीको नेतृत्वमा घोराही उपमहानगरपालिका कार्यालयमा पुगेका घोराहीका स्थानीय नागरिकहरुले यसअघि घोराही नगरबाट भएको निर्णयलाई यथावतमा राखेर नगरसभाको निणर्यलाइ छिटो भन्दा छिटो […]

शंकर पाेख्रेल यतिवेला सबैले जारीभएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोना विरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ । सचेत पंक्ति सुरक्षित रह्यो भने विरामीका लागि परिक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ । एक जना सकृय व्यक्ति संक्रमित हुनु भनेको औसतमा २०देखि २५ जनासम्मको थप परिक्षण गराउने अवस्था सिर्जना […]

घोराही, ३० जेठ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि दुर्ब्यवहार भएको छ । घोराही—१५, न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अध्यक्ष प्रियासनमाथि दुर्ब्यवहार गरेका हुन् । दुर्ब्यवहारको नेपाल पत्रकार महासंघले घोर भ्रत्सना गरेको छ । आज महासंघका सचिव भुपेन्द्र वलीद्धाराजारी विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो […]

दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट ८ जना डिस्चार्ज भएकाछन् । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार उनिहरुलाई विहिबार डिस्चार्ज गरिएको हो । यसरी कोरोनालाई जितेर डिस्चार्ज हुनेमा घोराहीका ४ जना र लमहीका ४ जना रहेकाछन् । अहिले उनिहरु घर फर्केर आराम गरिरहेको उनले जानकारी दिए । यो संगै दाङको बेलझुण्डी अस्पतालबाट […]

सुशील चौधरी अन्धविश्वासले बैज्ञानिक तथ्यलाई वेवास्ता गर्दछ, संयोग वा त्यस्तै अस्पष्ट परिवेशका कारण देखिने उपरी संरचनामा देखिने परिवर्तन वा परिघटनालाई आधार बनाउदछ । त्यसका कारण सत्य तथ्य भन्दा बाहिर गएर धारणा बनाइन्छ, कुनै सोधखोज, अध्ययन र अनुसन्धान नगरी सहजै जुन, आस्था, विश्वास र दृष्टिकोणलाई स्वीकार गरिन्छ भने त्यही नै अन्धविश्वास […]

भर्खरै प्रकासित