समाज विकासके क्रमसंग भाषा विकास हुइटि आइल बा । विकासके सक्कु पक्षहँ स्पष्ट बट्वाइबेर लौव–लौव शब्द बेलस्जैठा । आधुनिक परिवर्तन हर समाजम अइना विषय हो । याकर संगसंग भाषम फे लौव चलन आइसेक्ठा । वसिन त आब विश्वव्यापिकरणके प्रभाव बा । हमार सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष प्रत्यक्षरुपम प्रभावित हुइल बा । समय अनुसार चलफे परल नै […]
Uncategorized
संविधान बन्दै गर्दा थारूहरूले अस्तित्वविहीनताको दलदलबाट उम्किनका लागि शान्तिपूर्ण संघर्ष गर्दै थिए । आशा थियो, संघर्षबाट प्राप्त नैतिक बलका अगाडि नियन्त्रणकारी नियत टिक्न सक्नेछैन, तर त्यस्तो भएन । निसासिएको समुदायले आफ्ना बन्धनहरू चुँडाल्न खोज्दा स्थायी सत्ताले त्यसैलाई कसरी गलपासो बनाइदियो, यो बुझ्न टीकापुरको दृष्टान्त यथेष्ट छ । धरातलीय यथार्थ र आवश्यकतामा आधारित नीति […]
तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]
काठमाण्डौ, ५ साउन । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टीकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत आज आन्दोलनमा मिडियाको निष्पक्षता विषयमा बहस हुने भएको छ । टिकापुर आन्दोलन संस्मरणको दोस्रो दिन आज आन्दोलनमा मिडियाको निष्पक्षताको विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, लेखक एवं विश्लेषक […]
काठकाण्डौ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।उनले आफ्नो सचविलायको फेसवुक मार्फत देश विदेशमा रहनुभएका सम्पूर्ण महिलादिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको सुभेच्छा सहित शुभकामना व्यक्त गरेकीहुन् । परम्परागतदेखि मान्दै आएको हिन्दुहरुका महान पर्व […]
घोराही, ४ भदौं । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टिकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम विहिबारदेखि सुरु भएको छ । तीनदिनसम्म चल्ने टिकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत पहिलो दिन टिकापुर विद्रोहः अभियन्ता दृष्टि विषयमा छलफल भएको हो ।थरुहट आन्दोलनका अभियन्ता एवं थरुहट थारुवान संयुक्त मोर्चाका संयोजक […]
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण […]
घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिएकाे छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी गराएकाे हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव माधवराज मरासिनीले सूचना […]
युग पाठक मौनताका दुई किसिम हुन्छन् । एकथरी मौनता चुपै रहन्छ, अर्कोथरी चिच्याई–चिच्याई बोल्छ । टीकापुरको मौनता गत भदौ ७ मा मुख फोरेर चिच्यायो । त्यसो त बितेका चार वर्ष टीकापुरको मौनता निरन्तर चिच्याइरहेकै थियो । कुरा यत्ति हो, राज्यसत्ता त्यो चिच्याहट दबाउन र थारुहरूको मुख थुन्न सक्रिय थियो । मान्छे जागेपछि दमन र दलनको […]
काठमाण्डौ, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार शनिवारमात्र ११ हजार ४७ जनाको पीसीआर […]

