जेएन सागर माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे […]
थारू पृष्ठ
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायको कला, संस्कृति थारु समुदायको सभ्यता भएको बताएका छन् । घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्बत २६४७ लाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । यहाँका स्थानिय कला, संस्कृति राज्यको सम्पति हुन्, यसको संरक्षण र प्रवद्धनको लागि उपमहानगरले सम्वन्धित समुदायसंग समन्वय […]
नेकपा एमाले नेतृ एवं चर्चित गायिका कोमल वलीके परिवारले दाङके थारु व दलित समुदायके छात्राहुकनके पह्राइम सहयोग पुगैना उद्दश्यले स्वर्गीय डाइ (आमा) दीपा वलीके नाउम २० लाख रुपैयाँके अक्षयकोष स्थापना करल बा । एक जना थारु समुदाय व एक जना दलित समुदायसे कक्षा ८ से उच्च शिक्षासमक लाग अध्ययनम लग्ना […]
लखन दहित पाछक समयम लेंहगाप्रति बहर्लक क्रेजले याकर कारोबार फस्टाइल बा । कैलालीके गौरीगंगा नगरपालिका ८, लिक्मास्थित स्मार्ट ग्रुपके सञ्चालक सदस्य कालुराम चौधरी कठ्, ‘पहिला पहिला व्यवसाय निरह । आब सामाजिक सञ्जाललगायतके प्रचारले व्यवसाय गति लिहल बा ।’ लेंहगा व चोलिया थारू युवतीहुक्र लगैना परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो […]
कबिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएकाछन् । सस्थाको प्रारम्भिक साधारण सभाबाट चौधरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सस्थाको उपाध्यक्षमा प्रमिला चौधरी, सचिवमा रामकुमारी चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी सर्वसम्मत चयन भएकाछन् । यस्तै सदस्यहरुमा विकास चौधरी, विपिन चौधरी, शोभाकुमारी चौधरी, शान्ताकुमारी चौधरी, मंगला चौधरी, प्रायप्त चौधरी […]
सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराईको […]
थारु गाउँगाउँम लौव मटावा चुन्ना सुरु हुइल बा ।हरेक र्वष माघक् ब्याला थारु गाउँ गाउँम मटाँवा चुनजैठा । गाउँभरिक गरढु¥या मटाँवाक् घरम ख्याल जुट्ना ओ बर्षभरिक कामके समिक्षा कर्टि अइना वर्षक कार्ययोजना बनैना संगसंग महटावा चुन्ना कैजिठा । लोकतान्त्रिक अभ्यासले चुनजैना मटावा प्रथा मजा काम कर्ना व्यक्तिह फेसे मटावा बनाजैठा । […]
नविन चौधरी थारू समुदायके सबसे बरा टिउह्वार माघ हो । यी पर्वह थारु समुदायके मनै लौव वर्षके रुपम, उन्मुक्ति दिवसके रुपम, सद्भाव र मेलमिलापके रुपम तथा नाचगान खुशीयाली मनाख दाजुभाइ, दिदीबाबुन, निस्राउ (कोशेली) उपहार प्रदान कर्ना, आफनसे बरा मनैनसे ढ्वाग सलाम लग्ना, आशिर्वाद लेना आदि विविध रुपमा मनैना चलन बा । यी […]
प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी तथा अमनलाल मोदी २ जना मन्त्री नियुक्त भएका छन् । भगवती यसअघि राज्यमन्त्री रहिसकेकी छिन् भने अमनलाल पहिलो पटक क्याविनेटमा प्रवेश गरेका हुन् । मंगलबार सपथ समेत भएको छ । सुनसरी–३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेर एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]
लुम्बिनी प्रदेश सरकारले माघ मनाउने भएको छ । राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिसरमा माघको अवसरमा माघ २ गते माघ महोत्सव आयोजना गरी महोत्सव मनाउन लागेको हो । शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले गत सरकारले गर्दै आएको नियमित कार्यक्रमलाई यसवर्षपनि माघ २ गते माघ महोत्सव मनाउने निर्णय […]

