काठमाडौं, १० असोज । गोरखा फुजेल ३ का मिर्गौला पीडित गणेश परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले ५० हजार सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएका पीडित परियारको उपचारको लागि पोल्याण्डमा रहेका युवाहरुले आर्थिक सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरेका हुन् । हामी नेपाली पोल्याण्ड शाखाको अगुवाईमा पोल्याण्डमा रहेका नेपालीहरुले […]
समृद्धि
सुनिता चौधरी ‘सानु’ जागिरको सिलसिला प्रायजसो बाहिर बाहिर बसाई भयो । कहिलेकाहि गाउँघरतिर जाँदा निकै रमाईलो लाग्छ । गाउँका दिदिबहिनी दाजुभाइ काकाकाकी सासुससुरासँग भेट हुँदा छुट्टै खुशीको अनुभुति हुन्छ । गाउँघरमा कामकाज गर्दा छरछिमेक एक आपसमा मिलेर एक अर्कालाई खेतबारीमा सघाउन जाने बर्खामा धान रोप्न होस या हिउदमा धान काट्न […]
सुशील चौधरी चीनको बुहानमा डिसेम्बर, २०१९ मा पहिचान गरिएको नोवल कोरोना भाइरस सुरुमा चीनको बुहानमा गइरहेको अर्थतन्त्रको ढाड सेक्ने अचुक अस्त्रका रुपमा लियो पश्चिमाहरुले । कोरोना भाइरस, नेपालमा केही समय रमाइलो जोक्स बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त चाइनिज भाइरस नामाकरण गरेर चीनको दोहोलो काढे । शनै शनै कोरोना […]
तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण […]
घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिएकाे छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी गराएकाे हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव माधवराज मरासिनीले सूचना […]
दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले आर्थिक बर्ष २०७६/०७७ मा ९३.६ प्रतिशत रकम शिक्षाको क्षेत्रमा खर्च गरेको जनाएको छ । लकडाउनका समयमा धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै आवश्यक कार्यक्रमहरु लकडाउन हुनु पूर्व नै सम्पन्न भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारले जानकारी दिए । उनका अनुसार पर्खाल निर्माण कार्यक्रम अन्र्तगत ८२ लाख […]
करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो। दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको […]
मानबहादुर क्षत्री २०५६ साल माघको पहिलो हप्ता माघीमा थारू चेलीहरूको किनबेचका लागि मोलमोलाइ भन्ने खबर एक पत्रिकामा छापियो। यो समाचार बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एफएनसी र नायफको जानकारीमा आयो। लगत्तै संस्थाका प्रतिनिधि सोम पनेरुले कमलरी दासताविरुद्धको अभियान सञ्चालन गर्ने निधो गरे। पत्रिकामा छापिएको समाचारबारे वास्तबिकता बुझ्न दाङको तत्कालीन गोबरडिहा […]
थारु बृहत् शब्दकोष प्रकाशनको अन्तिम चरणमा पुगेको छ । २४ हजार भन्दा बढी मूल शब्द रहेको शब्दकोषमा दाङ उपत्यका र देउखुरी उपत्यकामा बोलिने देउखुरीया र डंगौरा थारु शब्दका अर्थहरू छन्। कोरोनाभाइरसले फैलाएको महामारीका कारण शब्दकोषको प्रकाशनमा ढिलाइ भएको लेखक तथा संकलक उदय आलेले बताए। शब्दकोषले दाङ, देउखुरी, कपिलवस्तु, बाँके, बर्दिया, […]

