घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको […]

काठमाडौं, २४ असोज, । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरि ५० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो […]

काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गर्दै आइतबार सार्वजनिक विदा […]

काठमाडौं, २३ असोज । मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकले गरेका निर्णय यसप्रकार छन् : १. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने […]

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय […]

घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई मोटरसाइकल सहयोग गरेको छ । बजार व्यवस्थापनमा सहजता ल्याउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई उपमहानगरपालिकाले एक थान मोटरसाईकल उपलब्ध गराएको हो । बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाईलक शुक्रवार एक कार्यक्रम आयोजना गरेरे उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको […]

निता चौधरी तुलसीपुर, १७ असोज । थारु समुदायको मौलिक पहिचान बचाउनका लागि थारु समुदायहरु जाग्नु पर्ने एक कार्यक्रमा बोल्ने बक्ताहरुले बताएका छन् । दशैँको अवसरमा तुलसीपुरमा नमुना भुइँह्यार थानको आयोजनामा आयोजित दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले थारु समुदायको मौलिक पहिचान हराउँदै गएकोप्रति […]

-कृष्ण समर्पण डस्या नाचगान, रिटिरिवाज, डिउँटा ओ स्वर्गवासी पुर्खाहुँकहनसे जोरगैलक थारुनक एकठो टिह्वार हो । माघ, अस्टिम्कि ओ अट्वारी असख डस्या फे थारुहुकहनके एक्ठो बरुवार टिह्वार हो जहाँ आपन स्वर्गवासी पुर्खाहुँकहन सम्झना कैजाइट । डस्य म पिट्टर डेके स्वर्गवासी पुर्खाहँुकहन सम्झना कैजाइट । डस्या आपन डेवि डेउटावन मन्ना टिह्वार हो। […]

शिवु खनाल देउखुरी, १३ असोज । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले समग्र देउखुरीको विकासको लागि आफु लागि पर्ने बताएकाछन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानी स्थित प्राथमिक विद्यालयको नव निर्मित तीन कोठे पक्की भवनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएका हुन । दाङ क्षेत्र नं. १ बाट प्रत्यक्ष […]

पत्रकार महासंघ प्रदेश ५ को साधारणसभा कार्तिकको मसान्तमा ठाकुरद्धारामा हुने नेपालगन्ज, ११ असोज । नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति को प्रथम साधारणसभा आगामी कार्तिक २९ र ३० गते बर्दियाको ठाकुरद्वारामा हुने भएको छ । समितिको शुक्रवार बाँकेको गाभरभ्याली होमस्टेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष मौसम […]

भर्खरै प्रकासित