घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]
ब्यानर
घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि […]
दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]
थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]
घोराही, २५ साउन । नेपाल युवा परिषदको अगुवाईमा अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ‘उद्दमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नारासहित राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल मार्फत सुरु भएको छ । कोभिड १९ को कारणले याे बर्षमा भर्चुअल मार्फत सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा […]
टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन्। डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यकाअनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको हो। तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली […]
घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ । नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए । करिब […]
करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो। दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको […]
समय परिवर्तनसँगै समाज परिवर्तन भइरहेको छ । हामीले सोचेको नारीवादी परिभाषा पनि सायद परिवर्तन भइरहेको छ । नारीहरुले शिक्षा र प्रत्येक क्षेत्रमा अवसर पाइरहेका छन् । अहिलेको समयमा हरेक क्षेत्रमा महिलाको सहभागिता देख्न पाइन्छ । स्थानिय तहमा मेयर र उप–मेयर मध्ये एक जना महिला हुनै पर्ने कानुनले व्यवस्था गरेको छ […]
घोराही, १७ साउन । ख्याल बगालको आयोजनामा तथा थारु पत्रकार संघ नेपाल र नेपाल युवा परिषदको सहकार्यमा भर्चुअल मार्फत तीनदिने व्यक्तित्व विकास तालिम शुरु गरिको छ । युवाहरुको क्षमता तथा नेतृत्व विसकाको लागि आयोजना गरिएको उक्त तालिममा विभिन्न जिल्लाका ५० जना युवाहरुकाे सहभागिता रहेको ख्याल बगालका अध्यक्ष सवि थारुले जानकारी […]

