काठमाडौं, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एक लाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ […]

काठमाडौं, १७ भदौ । डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखिै देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल ललितपुर, काठमाडौं र […]

काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ […]

काठमाडौं, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ। यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो। प्रतिनिधि सभाले पनि हुबहु पारित गरेको विधेयक राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले भने राष्ट्रिय सभाको विधायन […]

काठमाडौं, १६ भदौ । प्रहरी पोसाक, हतियार तथा हत्कडी देखाएर टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् । यो गत आर्थिक वर्षको तथ्यांक हो । प्रहरी पोसाक लगाएर टिकटक बनाउन तथा अन्य सामाजिक सञ्जालमा फोटो–भिडियो राख्न नपाइने प्रहरी आचारसंहिता छ । कतिपयलाई उजुरीका आधारमा त कतिपयलाई सामाजिक सञ्जालमा नियमन गरेर कारबाही गरिँदै आएको […]

काठमाडौं, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । ऋषि पञ्चमीका दिन विहानै नदीमा स्नान गर्दै महिलाहरु आज ऋषि पञ्चमी धुमधामका साथ मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड […]

दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्। तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका […]

३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा […]

लुम्विनी प्रदेश सरकारले भदौ १२ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी भदौ १२ गते थारु समुदायको महान पर्व अट्वारी परेकोले दाङ, वाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयका अधिकृत माधव […]

दाङ, ८ भदौ । खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले दाङको बाढी क्षेत्रमा अनुगमन गरेको छ । घोराही -९, अस्पारामा हापुर खोलाले धान रोपेको खेत कटान गरेको ठाउँमा अनुगमन तथा घट्नाका विवरण लिएको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर तथा खाद्य अधिकार सन्जाल दाङका अध्यक्ष हुमा डिसीको नेतृत्वमा फियान नेपालका […]

भर्खरै प्रकासित