एमाले अध्यक्ष ओलीले आज जनतासँग टेलिफोनमा कुरा गर्ने

काठमाडौं, ४ ।कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने भएका छन् । यसको तयारीमा
ओलीसँग कुराकानीको लागि एक लाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।

ओलीले मंगलबार मात्रै आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए । प्राप्त नम्बरका आधारमा उनले आज कुराकानी गर्ने तयारी छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित