ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा आसमानी चौधरी चयन भएकीछन् । शनिवार घोराहीमा भएको केन्द्रको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन बाट चौधरी सर्वम्मतले पुनः अध्यक्षमा चयन भएकीहुन् । यस्तै केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा बसन्ता पुन, सहसचिवमा सरिता चौधरी, कोषाध्यक्षमा मिरा चौधरी र सदस्यहरुमा माधवा पोख्रेल र मिना गिरी चयन […]

भर्खरै प्रकासित