दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दो छ । दिनप्रतिदिन एमाले प्रतिको आकर्षण बढेको छ । अहिले देउखुरी क्षेत्र नै एमालेमय बनेको छ । चुनावको मिति नजिकिदै गर्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टि परित्यागरि एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । राजपुर गाउँपालिका२ बेलामा सोमवार आयोजीा कार्यक्रममा नेकपा […]

  आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जनाले प्रतिनीधि सभा सदस्यको लागि उम्मेदवारी दिएकाछन् । नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्य पदको लागि चुनावी मैदानमा होमिएका […]

भर्खरै प्रकासित